काठमाडौं । स्थानीय तह विज्ञापनसँग सम्बन्धित मुद्दाको सुनुवाई फेरि सरेको छ । सर्वोच्च अदालतले स्थानीय तह कर्मचारी विज्ञापनविरुद्ध परेका ४ वटै मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ । अब भोलि आदेश आउनेछ । लोक सेवा आयोगले स्थानीय तह पदपूर्तिको लागि जेठ १५ गते नौ हजार १ सय ६१ सिटका लागि विज्ञापन गरेको थियो।जुन विज्ञापन समावेशी…