प्रभु बैंकले अब ५ देशमा सम्पर्क कार्यालय खोल्न पाउने

प्रभु बैंकले विभिन्न ५ वटा देशमा सम्पर्क प्रतिनिधि कार्यालय खोल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंक  प्रभु बैंकलाई अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्न सहमती दिएको हो ।प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत…

Logo