बैतडी,जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलाका हरिजितसिंह टेर ८० बर्ष पुगे । एउटा हातमा टेक्ने लट्ठी अर्को हातमा बोट बिरुवा । हरेक दिन जसो बजारमा भेटिन्छन् । कहिले फलफुल त कहिले तरकारीका बिरुवा । फलफूलको बिरुवा बिक्री गरेरै उनको दैनिकी चलेको छ ।हरिजितको स्वभाव अचम्मको छ । केबल आफ्नो काम मात्रै अघि सर्दैनन् समाजसेवाका लागि पनि…