अभयाको आक्रोस– ‘भ्वाइस अफ नेपाल’ ले बिहान ७ जाँदा पनि बेलुका ७ बजे मात्रै खाना खुवाउँछ’

गायिका अभया सुब्बाले ‘भ्वाइस अफ नेपाल’ को व्यवस्थापन एकदमै कमजोर भएको बताएकी छिन् ।‘भ्वाइस अफ नेपाल’ सिजन १ का कोच समेत रहेकी गायिका सुब्बाले सिजन २ मा आफूलाई हटाइनुको प्रमुख कारण व्यवस्थापकीय कमजोरी रहेको बताएकी हुन् । अभयाले आफ्नै च्यानलबाट एउटा भिडियो सार्वजनिक गर्दै आफुलाई हटाइएको जानकारी समेत नदिएको भन्दै गुनासो गरेकी छिन् ।‘भ्वाईस अफ नेपाल’का…

Logo