टेलिभिजन सेवा प्रदायक बिभिन्न संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ ब्यबस्था लागु गरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले ‘क्लीन फिड’ ब्यबस्थाले अर्बौंको लगानीसमेत डुब्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले घरघरमा टेलिभिजनको ‘सिग्लन’ पुर्याउने दायित्वबाट सरकार पन्छिन थालेको आरोप लगाए ।यस्तै, डिजिटल टेलिभिजन…