प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।कास्की, मकवानपुर, पश्चिम रुकुम र काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको हो। काठमाडौंको सुकेधाराबाट सोमबार बिहान ३७ वर्षका भागिरथ राईलाई पक्राउ गरिएको उनले बताए।बन्दका कारण आज देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ। देशका विभिन्न २० स्थानमा शंकास्पद वस्तु फेला परेका छन्।प्रहरीले देशभरको सुरक्षा…