चन्दको बन्द : जावलाखेलमा कुकर बम फेला

ललितपुरको जावलाखेलमा बन्दलाई लक्षित गरि राखिएको प्रेसर कुकर बम भेटिएको छ । आज बिहान जावलाखेलको खेल मैदान नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।प्रहरीका अनुसार जावलाखेलमा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ ।सर्लाहीमा…

Logo