काठमाडौं,नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला परिषद्का प्रमुखसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।उनीहरूको साथबाट ५ थान बन्दुकसमेत बराबद गरेको छ । पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ बस्ने ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय सुदीप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय…