६ महानगरको बजेट : काठमाडौंमा बढ्यो, वीरगन्जमा घट्यो

काठमाडौं,देशका ६ वटै महानगरपालिकामा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो भने अन्य ५ महानगरपालिकाले मंगलबार आआफ्नो नगरसभामा बजेट प्रस्तुत गरेका छन् ।६ वटा महानगरपालिकाको कुल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । चालू आव २०७५/७६ मा महानगरपालिकाहरूले कुल ३७ अर्ब…

Logo