बुटवल,बुटवल उपमहानगरपालिकाको तिनकुने देविनगर जोड्ने पक्कि पुल निर्माण कम्पनीको चरम लापर्वाहीका कारण समयमा नवनाउँदा सेवाग्राहीले अत्यन्तै दुःख भोग्नु परेको छ ।आउँदो असार मसन्त भित्र निर्माण सम्पन्न गर्ने गरि गत फागुन २७ गते शिल्यान्यास गरिएको उक्त पक्कि पुलको काममा निर्माण कम्पनीले खेलवाड गर्दा समयमा निर्माण हुनु त परै जाओस आउने वर्षा याममा तिनकुने देविनगर क्षेत्र डुवानमा…