प्रधानमन्त्रीको चासोपछि थालियो वीरको अनियमितताबारे छानविन

काठमाडौं । वीर अस्पतालमा भएको भनिएको अनियमितताबारे एकै पटक तीन वटा निकायले छानविन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो दिएपछि वीरमा भएको अनियमितताबारे एकैपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयले छानविन थालेको हो ।उपकरण खरिददेखि विरामीको खानेकुराको टेण्डरमा समेत अनियमितता भएको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनको कार्यालयले…

Logo