बर्दिवासमा किशोरमाथि एसिड प्रहार

महोत्तरीको बर्दिवासमा एक जना १५ वर्षीय किशोरमाथि एसिड प्रहार भएको छ।अपरिचित व्यक्तिले बर्दिवास नगरपालिका–२ बस्ने  १५ वर्षीय सुरज मुखियामाथि एसिड प्रहार गरेका हुन्। शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा उनीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। मुखियाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका…

Logo