युवा संघका अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका लागि गरे पदभार ग्रहण

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन्। संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थेबेसहित नयाँ कार्यसमितिका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा पार्टीका युवा मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवाफाँट इन्चार्ज तथा पोलिटब्युरो…

Logo