सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ -कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले सरकारको कमि कमजोरीहरु सच्चाउँदै काङ्ग्रेस, एमालेबीच भएको सहमतीको आधारमा उद्देश्य प्राप्त गर्न अगाडि बढ्नु पर्ने भन्दै सरकारले काम…

Logo