काठमाडौं । सरकारमा आएलगत्तै ‘शिक्षकका मुद्दा किनारा लगाउँछु’ भनेर प्रण गरेकी शिक्षामन्त्री विद्या भट्टराईले मंगलबार एकाएक राजीनामा दिएपछि यतिबेला शिक्षा क्षेत्रमा तरंग फैलिएको छ । शिक्षामन्त्रीको राजीनामालाई कतिपयले २१औं दिनदेखि आन्दोलतरत शिक्षकहरुको माग पूूरा गर्न नसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको भनिरहेका छन् त कतिपयले आफ्नो जिम्मेवारीबाट पछि हटेको भन्दै आलोचना गरेका छन् । यद्यपी भट्टराईले…