छोटो कार्यकालमा आयुर्वेदको विकासका लागि बलियो आधार तयार गरियोः पूर्वमन्त्री सुधा शर्मा गौतम

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा आयुर्वेद क्षेत्रको विकास र सुदृढीकरणका लागि सीमित स्रोतका बावजुद महत्वपूर्ण आधारहरू तयार पारेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ राष्ट्रराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री गौतमले पद सम्हालेपछि सुरुवाती समय विषयवस्तु बुझ्न लागे पनि त्यसलगत्तै ठोस कामहरू अघि बढाएको…

Logo