काठमाडौँ । जेन–जी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ केएमसी अस्पताल पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारबारे जानकारी लिएका हुन् । अस्पतालमा पूर्व सांसद तथा केएमसीका सञ्चालक डा. सुनिल शर्माले घाइतेहरूको निःशुल्क उपचार गरिरहेको जानकारी दिए। मन्त्री गुरुङले अधिकांश घाइतेहरूको निःशुल्क उपचार…