राष्ट्रियसभा बैठकः सरकारको कामका आधारमा मूल्याङ्कन गरिने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन् । बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्णसहयोग रहने बताए । उनले भने “ सरकारको कामका आधारमा मूल्याङ्कन गरिने छ ।”नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह गरिमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट…

Logo