‘मलाई देखाएर गगन माथि प्रहार भयो’-अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफूलाई पारिवारिक सम्बन्धको आधारमा राजनीतिक प्रहार गर्न प्रयोग गरिएको आरोप लगाएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले पार्टीभित्र आफूलाई ‘गगन थापाको ससुरा’ भनेर मात्र चित्रण गर्दै सभापति गगनकुमार थापामाथि प्रहार गर्ने प्रयास भएको बताएका छन्। उनका अनुसार आफ्नो लामो राजनीतिक योगदानलाई बेवास्ता गरी पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर…

Logo