राज्यले नै नेपाली मुस्लिमहरुलाई तीन खण्डमा विभाजित गरिदियोः इस्लाम मियाँ

काठमाडाै‌ । नेपालमा पञ्चायती कालरात्रीको अन्त्य, प्रजातन्त्रको प्राप्ती र मूलुकमा आमूल परिवर्तन गर्ने लडाईं चलिरहेका बेला वि.स. २०४७ अन्तरिम संविधान रहेकै अवस्थामा हाम्रो समुदायका एक योद्धा बसिर मियालाई अर्घाखाँचीमा प्रहरीबाट घरभित्र नै पसेर गोली हानिर हत्या गरियो । सो घट्नालाई हामी मुिस्लम समुदायका केही अगुवाहरुले समुदायको हक, हित र एकता गरेर अघि बढ्न एउटा संगठनमा…

Logo