टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा ओली भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनलाई सुरुमा ‘रेड जोन’को २७ नम्बर बेडमा राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी भएकाले विशेष निगरानीमा राखेर जाँच गरिएको बताइएको छ। नेफ्रोलोजी टिमका चिकित्सकसहितको टोलीले रगत परीक्षण, भिडियो एक्सरे…

Logo