काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउपछि सरकार पक्षले यसलाई कानूनी प्रक्रिया अनुसार अघि बढाइएको कदम भएको जनाएको छ। गृहमन्त्री सुधन गुरूङले यो कदम प्रतिशोधका लागि नभई न्याय सुनिश्चित गर्ने उद्देश्यले चालिएको बताएका छन्। उनका अनुसार भदौ २३ र २४ गते भएको घटनाबारे जाँचबुझ आयोगले दिएको प्रतिवेदन र पीडित पक्षको जाहेरीका आधारमा…