काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणमहरु सार्वजनिक भइसकेका छन् । गत निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा (एमाले) यो पटक तेस्रो भएको छ । २०७९ को प्रतिनिभिसभाको निर्वाचनमा २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको एमाले यो पटक १४ लाख ५५ हजार ५ सय ८५…