काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीभित्र उठेको आलोचनापछि नेता शेरबहादुर तामाङमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू पदका लागि गुट बदल्ने वा पार्टी फुटाउने राजनीतिमा नलागेको दाबी गरेका छन्। बास्कोटाले २०३८ सालदेखि यताको राजनीतिक इतिहास हेर्न आग्रह गर्दै आफूलाई अवसरवादको आरोप लगाउनेहरूकै भूमिकामाथि प्रश्न उठाएका छन्। उनले आफ्नो मत सार्वजनिक…