काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता बनाएको छ । हालसम्म दुई हजार १०० मतगणना गरिएको छ । रास्वपाकी उमेदवार तोसिमा कार्कीले एक हजार ७४६ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १५० मतसहित पछ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजकाजी महर्जनले १३३ मत…