बारा -३ मा रास्वपाको अग्रता, ७५७१ मतगणना हुँदा रास्वपाकाे ४८०६ मत

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल ७५७१ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले ४८०६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ। रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम…

Logo