भक्तपुर-२ : रास्वपाका राजीव खत्रीको अग्रता

काठमाडौँ । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपौ)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८:२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् । यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् ।नेपाली काँग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् ।…

Logo