मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले संसदमा जवाफ नदिने

काठमाडौं । सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज वैशाख ३० गते बिहान १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको प्रेस संयोजक दिपा दाहाल ले बैठक बस्ने जानकारी दिएकी हुन्। आज ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो। सोही समयमा मन्त्रीपरिषद बैठक बस्ने भए पछिप्रधानमन्त्री शाहको…

Logo