विपक्षीले प्रधानमन्त्री खोजेपछि सदन बैठक बढेन अघि, भोलिसम्मलाई स्थगित

काठमाडौँ । प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर गतिरोधमा परेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । लगातार तीन पटकसम्म बसेको सदन विपक्षी दलको अडानका कारण सुचारु हुन नसकेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बाध्य भएर बैठक स्थगित गरेका हुन् । भोलि बिहान ११ बजे…

Logo