एमाले नेता भट्टराईको भन्छन – युवा प्रधानमन्त्री संवैधानिक पदीय दायित्वबाट भाग्न खोज्दै हुनुहुन्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह संवैधानिक तथा पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप दैलगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै एमाले नेता भट्टराईले भने - संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकहरूमा संसद् र जनताप्रति प्रधानमन्त्री समान रूपमा उत्तरदायी हुनुपर्छ । भागेर हुँदैन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले प्रधानमन्त्रीय पद्धतिमा राष्ट्रपतिद्वारा वाचन…

Logo