काठमाडौं ।राप्रपा संसदीय दलका प्रमुख ज्ञानेन्द्र शाही ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लाई लक्षित गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्ने शक्तिविरुद्ध जनताले मतदान गरेको उल्लेख गरेका छन्। उनले वर्तमान जनादेशको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्। शाहीले…