काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको लैनचौरस्थित मुख्यालयमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आशङ्कासँगै एनसेलको शेयर बाँडफाँडलगायत विवादास्पद गतिविधिहरूमाथि अनुसन्धान अगाडि बढाइएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीका अनुसार, दूरसञ्चार क्षेत्रको अनियमितता अध्ययन गर्न गठित…