काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेलम्ची खानेपानी प्रभावित क्षेत्रको सामूदायिक उत्थान कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएपनि गठन आदेश नबन्दा कार्यान्वयन हुन नसकेको बताए ।उनले खानेपानी मन्त्रालयलाई गठन आदेश कहिलेसम्म…