‘सबै तहको निर्वाचनपछि नेपाल पूर्ण संघीय गणतत्र’

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ भदौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पूर्ण रूपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् ।त्रिचन्द्र क्याम्पसको शतवार्षिकी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान अनुसार सबै तहको निर्वाचन सम्पन्न गरेपछि मुलुक नयाँ संघीय संरचनामा विधिवत् प्रवेश गर्ने बताएका हुन् ।प्रदेश नम्बर २ मा असोज २ गते…

Logo