हिजोसम्म सीमित घेराभित्र थियौं, अब खुल्ला छौं: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन्। काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए। सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्त्रिक शक्तिका रुपमा रहने पनि बताए। यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र साँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमासमेत राप्रपाले आफूलाई ढाल्ने बताए…

Logo