संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आइतबार दिउँसो १ बजे बस्नेगरि संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन। संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै…