गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हान्याे : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन्। सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले 'गठबन्धन'लाई 'ठगबन्धन'काे संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'गठबन्धन' भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ। ढुंगा सर्वोच्चमा बज्रिएको छ।' उनी अगाडि लेख्छन्- भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर…

Logo