प्रतिनिधिसभाको बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ। पछिल्लो पटक पुस २८ का लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिएको छ। ‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको…