एमाले महाधिवेशनः विदा लिन्छु भनेका केपी ओलीको पुनराेदय

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बखत केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने बताएका थिए। आफैंले भनेको भनाइ केही समयमै काट्दै ओली दोस्रोपटक एमालेको अध्यक्षमा दोहोरिएका छन्।  नेकपाको नाम विवाद सम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काएपछि आयोजना गरिएको महाधिवेशनबाट ओली…

Logo