नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन्। चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो। नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए। साथै नाे भाेटमा ३३ मत खसेकाे छ। यसअघि…