राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी ३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ। अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको हाे । जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमतोमा भवन निर्माण कार्यमा…