जनता समाजवादी पार्टीले कार्यदिशासम्बन्धी र राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पारित गरेको छ। जेठ ८ र साउन ३२ गते काठमाडौँमा भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा प्रस्तावलाई अद्यावधिक गरी जसपाले भदौ १ र २ गते सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकबाट पारित गरिएको हो। प्रस्तावमा पार्टी एकीकरणको ऐतिहासिक महत्व, समायोजनको कामलाई गति दिने, वर्तमान…