वामदेव गौतम एमालेमै

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नभएर एमालेमै रहेको उनको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गएको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको हो ।  गौतमका स्वकीय सचिव दीपक टमाटाले उल्लेख गरेका छन्, ‘सामाजिक सञ्जालमा, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा  वामदेव गौतमको…

Logo