नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने भएकाे छ। अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले शनिबार प्रस्तुत गरेकाे राजनीतिक तथा संगठनात्मक संरचनासम्बन्धी प्रस्तावमा सातवटा प्रदेश कमिटी र प्रवास कमिटीसँगै सम्पर्क मञ्च रहेकाे आठवटा समूहका नेताहरूले धारणा राख्नेछन्। नेता हरिबाेल गजुरेलका अनुसार छलफल बिहान ११ बजेपछि हुनेछ। प्रत्येक समूहका एक/एक जना नेताले समूहमा छलफल हुँदा…