वैधानिकता सकियो भन्दै कांग्रेस खारेजीको मुद्दा परे के हुन्छ?

नेपाली कांग्रेसले पहिलो पटक वैधानिकता गुमाउँदैछ। गर्नैपर्ने १४ औं महाधिवेशन १६ भदौमा नगरेर मंसिरको दोस्रो साता पुर्याएपछि २३ भदौमा कांग्रेसको वैधानिकता गुम्नेछ। अनि, प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नेतृत्वको सिंगो केन्द्रीय कार्य समिति नै अवैधानिक हुनेछ।    २००३ मा स्थापना भएको कांग्रेसको यसअघि कहिल्यै वैधानिकता संकटमा परेको थिएन। समयमा महाधिवेशन हुन्थ्यो। केही महाधिवेशन विधानअनुसार चार…

Logo