नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ गठबन्धनले ‘हिरो’ भनेका प्रधानमन्त्री शेरबहादुर देउवा ‘जिरो’ भएको टिप्पणी गरेका छन्। अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दारमा भएको ढिलाइप्रति चर्को विरोध गर्दै प्रतिनिधिसभा बैठकमा सोमबार उनले देउवा ‘जिरो’ हुने छुट नभएको बताए। देउवा सरकार यतिको गैरजिम्मेवार होला भनेर कल्पनासमेत नगरेको उनको भनाइ छ। अफगानिस्तान सार्क राष्ट्र भएको र त्यसको…