महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश दिन नपर्ने सर्वोच्चको ठहर

जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा सर्वोच्च अदालतले महन्थ ठाकुरले माग गरे बमोजिमको अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ। अदालतको यो आदेशसँगै जसपा विवाद न्यायिक रूपमै टुंगिएको छ। अध्यक्ष उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले बहुमतको आधारमा ११ साउनमा दिएको आधिकारिता दिने निर्णय अदालतबाट सदर भएको छ। ‘निर्णय कानूनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय…

Logo