अध्यादेशः ‘माधव र महन्थ’ का लागि !

सरकारले राजनीतिक दल विभाजन गर्न सजिलो हुने गरि अध्यादेश माधवकुमार नेपाल र महन्थ ठाकुरका लागि ल्याउन लागेको छ। नेपाल एमालेको वरिष्ठ नेता हुन्। उनी अध्यक्ष केपी ओलीसँग थप संघर्ष गरेर अघि नबढ्ने भएका छन्। ठाकुरलाई भने सर्वोच्च अदालतले जनता समाजवादी पार्टीबाट अलग गराएको हो। राष्ट्रिय कार्यकारिणी र संसदीय दलमा बहुमत पुर्याउन नसकेपछि उनी अल्पमतमा पर्दै…

Logo