विपक्षी दलको अवरोधपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक आज बस्ने

विपक्षी दलको अवरोधका कारण मंगलबार स्थगित लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएको छ।  नवौँ अधिवेशनअन्तर्गत मंगलबारको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियाे।  बैठक सुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना…

Logo