मन्त्री र सचिवले गर्ने भेटघाटको सिसी क्यामेरा राखियोस्ः डा. देवकोटा

राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले कुनैपनि मन्त्रालयका मन्त्री र सचिवले गुप्त कोठामा बसेर गर्ने काम कारबाहीको सिसी क्यामेरामा देखिने गरी राख्न माग गरेका छन्।  राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. देवकोटाले सिसी क्यामेराले अनावश्यक भेटघाट बन्द हुने, कार्यालय छोडेर एनजिओ, आइएनजिओको कार्यक्रममा जाने बानीमा सुधार ल्याउने उल्लेख गरे ।  उनले सरकार…

Logo